उज्यालो नेपाल, ०७ डिसेम्बर- युनाइटेड अरब इमिरेट्स (यूएई) ले आफ्नो देशमा हाल कायम रहेको कार्यालय समयमा केहि हेरफेर गर्ने भएको छ । यूएईले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताईएको छ । जुन विश्वमै सबैभन्दा कम कार्य समय हो । युएईमा अब हप्तामा साँढे चार घण्टा मात्र काम गरे पुग्नेछ । यस अघि युएईमा शुक्रबार र...
रोल्पा — पूर्व भलिबल खेलाडीसमेत रहेका रोल्पाका एक युवकको यूएईमा मृत्यु भएको छ । रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका दीपक डांगीको गत शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ। तीन वर्षअघि सुरक्षा गार्डको रुपमा काम गर्न त्यहाँ पुगेका दीपक केही वर्ष नेपाली सेनामा आवद्ध रही राष्ट्रिय भलिबल खेलाडी भइसकेका थिए । उनी सेनाको जागिर छाडेर खाडीमा आकर्षक...

समाज

‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन् नेपाली महिला

बाँकेकी ३४ वर्षीया रामकली (नाम परि’वर्तन) लाई स्था’नीय दलबहादुरले ३० ह’जार रुपैया लिएर काठमाडौं’स्थित राजु भन्नेकहाँ पुर्याए । काठमा’डौंका राजुले दिल्लीका ए’जेन्ट जगत’लाई तीन...

दुई छोरा मलेसियामा बेपत्ता भएपछी आमाको रोदन, फोन मात्रै गरिदिए आधा...

अर्जुन काफ्ले, मोरङ्ग- मोरङ्ग उर्लावारी २ भुसीका १२ वर्षका विकल शेर्पालाई गाउँ आसपासमा कोहि विदेशबाट फर्किए भने आफ्ना वुवाको खवर पनि ल्याएकी भन्ने आश...

घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था: भन्छिन् ‘जन्माउँदा मेरो...

काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका लागि गएका थिए । जसमिध्ये थिए २४ वर्षीया सुजा...

परदेश

सेनाको जागिर छोडेर युएई हानिएका दिपक उतै अस्ताए

रोल्पा — पूर्व भलिबल खेलाडीसमेत रहेका रोल्पाका एक युवकको यूएईमा मृत्यु भएको छ । रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका दीपक...

चितवन सेरोफेरो

पिठुवा सिकाई केन्द्र रनिंगशिल्ड हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

निराजन घिमिरे, मङ्सिर १९, चितवन- चितवनको रत्ननगर १६ मा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको आयोजनामा अन्तर विद्धालय रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता आज आइतबार सम्पन्न भएको...

चितवनमा अख्तियारको छापा: मालपोत अधिकृत र अमिन पक्राउ

१५ मंसिर, चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

एमाले चितवन अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

उज्यालो नेपाल, मङ्सिर १३, चितवन- चितवनको सौराहामा जारी एमालेको दशौ महाधिवेसनमा एमाले चितवन कि अध्यक्ष पार्वती रावल केन्द्रिय सदस्य पदमा निर्विरोध भएकी छन् ।...

पत्रपत्रिका

Follow us

sticky-ads-banner
x