नेपालको झण्डा
Ujyaalo Nepal News

Ujyaalo Nepal News | उज्यालो नेपाल न्युज - Nepali News, Chitwan News, Nepali Rashifal

ताजा खबर
लोड हुँदैछ...
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
ताजाखबर
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४

माधवपुरमा फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आदर्श टोली विजयी

October 11, 2026


रत्ननगर, चितवन। चितवनको रत्ननगर नगरपालिका–१५ मा माधवपुर खेलकुद विकास समितिको आयोजनामा तेस्रो ७ ए साइड नकआउट फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ।


बडादशैँको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आदर्श टोलीले बिन्देश्री टोललाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।


प्रतियोगिताको उद्घाटन समारोहमा रत्ननगर नगरपालिका–१५ का वडाध्यक्ष आशिक तामाङ, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।


स्थानीयस्तरमा फुटबल खेलको विकास तथा खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।





नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४