नेपालको झण्डा
Ujyaalo Nepal News

Ujyaalo Nepal News | उज्यालो नेपाल न्युज - Nepali News, Chitwan News, Nepali Rashifal

ताजा खबर
लोड हुँदैछ...
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
ताजाखबर
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४

चितवनमा कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु, दुई जना घाइते

November 12, 2026
चितवन । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज (शुक्रबार) बिहान करिब ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको हो।

कारको ठक्करबाट भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ९ः५४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
मिति रुपान्तरण अयुनिकोड