उ’द्धार उडान मार्फत खा’डी बाट आएकी गर्भ’वतीले जन्माएकी थिईन् शिशु, का’र्टुनमा फा’लिएको बच्चा बारे स’नस’नीपूर्ण खु’लासा, भिडियो तल अन्तिममा हेर्नुहोला !

काठमाडौं, साउन १९ । जब मानिस पै’साको लो’भमा फ’स्छ तब उसले सारा मू’ल्य र ब’न्धनलाई तो’ड्छ भन्ने हालैको एक घ’टनाले फेरि पुष्टि गरेको छ । नौं/नौं महिना को’खमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झा’डीमा लगेर फा’ल्छिन् भन्ने त अझ क’ल्पना बाहिरको विषय । तर यही साउन १२ गते एउटी नि’र्दयी आमाले पैसा क’माउने लो’भमा त्यसै गरेको त’थ्य खुलेको छ ।

घ’टना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टु’नमा शिशु फा’लिएको समा’चारले स’नस’नी बनेर फैलियो । कपन चौरमा फा’लिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदे’शका मनका’री मनहरु तँ’छाडमँ’छाड गरेर ओइ’रिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलाई  आर्थिक सहयोगको ओइ’रो नै लाग्यो । तर यसभित्रको क’हानी अलग्गै रहेको त’थ्य विस्तारै खुल्न थालेको छ । शि’शु बै’देशिक रोजगारीबाट हालै सरकारको उ’द्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्मा’एको खुले’को छ । यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गो’प्य राखिएको छ ।

परिवारलाई खवर नग’री काठमाडौंमै कुनै संस्थामा आ’श्रय लिई बसेकै समयमा शि’शु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ र उनैको मि’लम’तोमा साउन १२ गते नाट’क म’ञ्चन गरी ति शिशुलाई का’र्टुनमा राखेको खुला’सा भएको छ । घट’ना उजा’गर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नि’यन्त्रणमा लिई अनु’सन्धान थालेको छ ।

यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घ’टनाबारे अनुस’न्धान गरिरहेको बौद्ध प्रहरीका डी’एसपी नविन कार्कीले अनु’सन्धान जारी नै रहेका कुनै प्रति’क्रिया दिन न’सक्ने भन्दै प’न्छिए । उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया न’दिएपनि शिशु फा’ल्ने र आफूले लिनेबारेमा भने ना’टक गरेको स्वीकारिन् । चाार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बे’लिविस्तार लगाइन् ।

कुनै पनि शिशु फा’लिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो न’गरी सञ्जारमाध्यम बोलाई दृश्य खि’च्न लगाएकी थिइन् । उनले त्यसबेला कोही दा’बी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मि’लम’तोमा घ’टनाको संरच’ना तयार पारिएको थियो । अहिले प्रहरीले नि’गरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सी’सीटी’भीको यो दृष्यले देखाउँछ ।

चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आ’श्रय लिएका छन् । जन्म’दैकी यी शिशुलाई आमाकै मि’लोम’तोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा सं’कलन गर्ने मात्रै नि’यत थियो वा अरु केही ? प्रश्न उब्जेको छ । पछिल्ला दिनमा बाल’मन्दिरबाटै नेपाली बालबालिका बे’चबि’खन गर्ने गि’रोह प’क्राउ परेको घट’ना से’लाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रि’याकलाप हुन थालेपछि आ’शं’का र चि’न्ता दुबै बढाएको छ ।

तपाईको प्रतिक्रिया