कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात 

0
31
सल्यान । कर्णाली प्रदेशमा सधैँ खाद्यान्नको अभाव हुने गर्दछ । मागभन्दा कम उत्पादन हुँदा कर्णालीवासीले वर्षेनी खाद्यान्नको अभाव झेल्दै आइरहेका छन् ।  कर्णालीका सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख बाहेकका अन्य जिल्लामा उत्पादन भएको खाद्यान्नले वर्ष दिनभर खान पुग्दैन । तर यस वर्ष कर्णालीमा खाद्यान्नको अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश …

https://www.ujyaalonepalnews.com/archives/29069

Previous articleडोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी
Next articleचान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु