विश्व स्वास्थ्य संगठन भन्छः भेपिङ गर्भको शिशुका लागि हानिकारक

0
276
Five cats looking around a field.

साथै भेपिङको प्रयोगले किशोर किशोरीको मस्तिष्क विकासमा असर गर्ने पनि डब्लूएचओले जनाएको छ।

हाल अमेरिका लगायत विश्वका प्रमुख शहरमा भेपिङ प्रतिबन्ध गरिएको छ। इसिगरेटको माध्यमबाट धुँवा तान्ने र फ्याँक्ने कार्यलाई भेपिङ भनिन्छ।

विभिन्न स्वादमा भेपिङका केमिकलहरु पाइन्छन्। भेपिङ गर्दा धेरै धुँवाहरु निस्कने भएकाले त्यसले गर्भको शिशुमा असर गर्ने बताइएको छ। एजेन्सी

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0