तयारी हा;लतमा बस्‍न जंगीअड्डाको स’र्कुलर: राजधानीमा उ’च्च सुरक्षा स’तर्कता

0
185

तयारी हा’लतमा बस्‍न जंगीअड्डाको सर्कुलर: राजधानीमा उ;च्च सुर;क्षा सत’र्कता

काठमाडौं : संसद वि’घटन गरेर चुनाव घोषणा गर्ने कदमविरु’द्धको संभावित सडक प्रदर्शन र नागरिक प्रति’रोधलाई ध्यानमा राख्‍दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि क’डा तुल्याएको छ। बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्‍वरलगायतका संवेदनशील क्षेत्रमा उ’च्च सु’रक्षा सतर्कतासहित सु’रक्षाकर्मीको ग’स्ती बा’क्लो बनाइएको छ। नेपाल प्रहरीसँगै स’शस्त्र प्रहरीलाई पनि सडकमा परिचालन गरिएको छ।

नयाँ राजनीतिक घट’नाक्रमबारे जंगीअड्डामा उच्च सैनिक अधिकारीहरूबीच आइतबार छलफल भएको छ। जंगी अड्डाको नीतिगत छलफल र निर्णय गर्ने निकाय (पीएसओज) को बैठकमा यसबारे छलफल भएको हो। (पीएसओज) मा मुख्यालयमा कार्यरत विभागीय प्रमुख सैनिक अधिकृतको सहभागिता रहने गर्छ।

नेपाली सेनाका सैनिक सहायकरथी प्रवक्ता सन्तोषबल्लभ पौडेलले नयाँ राजनीतिक घ’ट्नाक्रमले राष्ट्रिय सुर’क्षा उत्पन्‍न गर्नसक्‍ने चु’नौतीबारे छलफल भएको बताए। उनले भने, ‘ नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुर’क्षामा कस्तो अ’सर पार्छ भन्‍ने हाम्रो चा’सो हो। त्यसका लागि स्थानीय प्रशासन तथा अन्य सु’रक्षा निकायलाई कस्तो सहयोग गर्नुपर्छ भन्‍नेबारेमा छलफल र तयारी हो।’

प्रवक्ता पौडेलका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घ’टनाक्रमलाई ध्यानमा राखेर स’तर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया