MCC मु’र्दावाद भनेपछि प्रचण्डका नौ-नारी ग’ले; मुन्टो तल गरेर हता’र भयो भन्दै हिडे (भिडियो)

0
129

MCC मु’र्दावाद भनेपछि प्रचण्डका हातखुट्टा ग’ले; मुन्टो तल गरेर हता’र भयो भन्दै हिडे (भिडियो)

काठमाडौँ — आफ्नो समूहले आयोजना गरेको आमह’डताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ललितपुरको पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाललगायत नेता–कार्यकर्ता पहिल्यैदेखि खटि’एका थिए । नेकपा दाहाल-नेपाल समूहले गरेको आमह’डतालका क्रममा बिहीबार राजधानी नेता-कार्यकर्तासँग अध्यक्ष पुष्पकमल दाहाल ।

विभिन्न ना’रा लगाउँदै उनीहरू सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हू’लमा थ’पिए र दायाँ हातलाई तल–माथि उचा’ल्दै प्रतिनिधिसभा विघ’टनवि’रुद्ध ना’रा लगाउन थाले । नेकपाकै एक कार्यकर्ताले ना’रा लगाइरहेका थिए । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले जिन्दा’वाद र कहिले मु’र्दावाद भनिरहेका थिए ।

उद्घोषण गरिरहेका ती कार्यकर्ताले अर्को ना’रा लगाए, ‘एमसीसी चा’हिँदैन ।’ एमसीसीको वि’रोधमा ना’रा लागेपछि दाहाल झ’स्किए र भुसाललाई अहिलेको समयमा उक्त नारा लगाउनु ठीक नभएको सं’केत गरिहाले । उनी त्यत्तिमा रो’किएनन्, आफैंले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इं’गित गर्दै ‘प्रति’गमनविरु’द्ध’ जस्ता ना’रा लगाउन सल्लाह दिए । उद्घोषकले त’त्काल त्यसलाई माने पनि ।

तर केही समयपछि नै उद्घोषकले उही नारा दोहोर्‍याइहाले, ‘एमसीसी चाहिँदैन ।’ अन्य नेता–कार्यकर्ताले समर्थन गर्दै भने, ‘चाहिँदैन । चाहिँदैन ।’ दाहाल भने उद्घोषकले उक्त नारा लगाउनेबित्तिकै मुन्टो तल झा’रेर चुप लागे । त्यसपछि उद्घोषकले फेरि नारा चर्का’ए, ‘एमसीसी चाहिँदैन, देश बे’च्न पाइँदैन ।’ दाहाल भने कुनै पनि नारा नलगाईकन आफूलाई ढि’लो भएको संके’त गर्दै सुरुआतमा भुसाल र त्यसपछि अन्य नेतासँग बिदा मागेर हिँडे ।

दाहालसँगै आन्दो’लनमा सहभागी नेता विष्णु रिजालले यो आ’न्दोलन एमसीसी वा अरू कुनै पनि ए’जेन्डाविरु’द्ध नभएकाले अध्यक्ष दाहालले पहिले नै तयार रहेका नारा लगाउन भनेको बताए । उनले भने, ‘हामीले यो आन्दो’लन संविधानमाथि आक्र’मणविरु’द्ध गरेको हो । अन्य विषयमा होइन ।’

रिजालका अनुसार आ’न्दोलनका नि’र्धारित नारा थिए । दाहालको सचिवालयका एक सदस्यका अनुसार बिहीबारको कार्यक्रम संविधानमाथि भएको ‘कु’ को वि’रोधमा रहेको बताए । ‘उहाँ (दाहाल) ले संविधानमाथि भएको घा’तका विषयमा केन्द्रित गरेर आन्दो’लन गर्न भन्नुभएको हो । अहिले अन्य अप्र’सांगिक विषयमा न’बोल्न भन्नुभएको हो,’ ती सदस्यले भने ।

तपाईको प्रतिक्रिया