ॐ नम: शिवाय आज वि.सं. २०७७ फाल्गुन १० गते सोमवार ( फेब्रुवरी २२ तारिख)आजको राशिफल

0
128

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य आर्थिक तना’बको सा’मना गर्नुपर्ला । कार्यसम्पादनमा सामान्य ढि’लाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वादवि’वादको सम्भाबना रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झ’मेलाले सता’उन सक्नेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरुको साथ सहयोगमा ज’टिल कार्यहरु सम्पादित रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह स्वास्थका कारण कार्यक्षेत्रमा सामान्य तना’ब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अनुभव हुनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला । मित्रजनहरुको साथ सहयोगमा आम्दानि मध्यम रहला । अनाव’श्यक खर्चका कारण तात्कालिक आर्थिक अभा’ब रहन सक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ । सामान्य वाद’बिवादको झमे’लामा फसि’एला । सामान्य यात्राको सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा मधुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो कार्य सम्पादनमा गोप’नियताको आवश्यकता रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तित्व हरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्त’ता उत्पन्न हुन सक्नेछ । नयाँ मित्र प्राप्ती भएतापनि प्रति’पक्क्षीहरु सबल रहनेछन ।ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटि’लकार्य सम्पादितहुनेछन ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते गरीरहेको कार्यमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धो’काहुन सक्ने सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि नगर्नुहोला । स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साब’धानि अप’नाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि लाभदायक साबित रहनेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु मनोबि’लासिताका साधनको खरिद तथा प्रयोगमा सामान्य खर्चहुन सक्नेछ’ । पारीवारिक झो’र झमे’लाले स’ताउन सक्ने समय रहेकोछ । अधुराकार्यहरु सहजतापुर्ण सम्पादीत रहनेछन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आल’स्यताका कारण कार्य क्षेत्रमा सामान्य ढि’लाईको योग बन्नेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे स्वास्थमा सामान्य स’मस्या उत्पन्नहुन सक्नेछ । प्रतिश्पर्दाजन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । तात्कालिन यात्राको सम्भाबना रहेकोछ । गरीरहेको कार्य सम्पादनमा सामान्य ढि’लाईको साम’ना गर्नु पर्नेछ । मानसम्मानमा आ’चँ आउन सक्नेछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि बिशिष्ट ब्यत्तिहरुको अनुशरणले सामान्य झ’न्झटका बिचमापनि कार्य सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा अधिक समय ब्यतितरहेता पनि उत्तम प्रतिफल प्राप्त हुनेछैन । रचनात्मक तथा कलाकौशलको प्रयोगले आम्दानीको क्षेत्रदरीलो बन्नेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउला ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द पारीवारिक झोरझ’मेलाले सता’उन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य तना’ब उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सम’स्या उत्पन्नहुनाले मनमा खि’न्नता बो’ध हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य सम’स्या देखा पर्नेछ । सभासम्मेलनका क्षेत्रमा सरीक रहने अवसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि आत्मबलमा बृद्धिहुनाले अधुरा कार्यसमेत सम्पादित रहनेछन । मित्रजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु द’रीला बन्नेछन । तात्कालिक धनलाभ हुन सक्नेछ । धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटि’लकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

तपाईको प्रतिक्रिया