काठमाडौं । बाराबाट काठमाडौं हर्लिक्स डेलि’भरी गर्नुपर्ने थियो । करिब ८८ लाखको हर्लिक्स लोड गरेर पुस ३ मा साँझ ७ बजेतिर बाराबाट ट्रक काठमाडौंतर्फ हिँड्यो । सो ट्रक बाराकै लोकेन्द्रकुमार शाहले चला’एका थिए । उनलाई काठमाडौवाट एक जनाले फोन गरेर आफ्नो श्रीमती सोही ट्रकमा काठमाडौ ल्याइदिन भने । बीच वाटोमा पुगेपछि एउटी युवती सो ट्रकमा चढिन । ना ५ ख १८४५ नम्बरको ट्रकमा १६ टन हर्लिक्स थियो । बीच वाटोमा आएपछि ‘उनीहरुले खाना खाए ।

खाना खाएपछि ति युवतीले उनीहरुलाई फ्रुटी खान दिएकी थिइन् । त्यसपछि उनीहरुलाई के भयो केही थाहा छैन । एकैपटक थानकोट निर ट्रक दु’र्घटना परेको र प्रहरीले आफुलाई उ’द्दार गरेको मात्र थाहा छ । घ’टना भएको दुई महिना पछि प्रहरीले अनौठो कुरा पत्ता लगायो । चालकलाई बीच बाटोमा हनि ट्र या पि ङमार्फत बे हो स बनाएर काठमाडौं ल्या’इएको सो ट्रकको हर्लिक्स गुहेश्वरीमा अन’लोड गरेको पत्ता लागेको हो । घट’नामा संलग्न चार जनालाई निय’न्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।

मकवानपुरको मनहरीमा चालकले खाना खाँदा युवतीले फ्रुटीमा ला गु औ ष ध मिसाएको अनुस’न्धानबाट थाहा भएको छ । हर्लिक्स थापाथलीमा अनलो’ड गर्नुपर्ने थियो । तर, सो समूहले गुहेश्वरीस्थित अस्थायी गो’दाममा लगेर अनलो’ड गरे । प्रहरीले पक्रेको दुई दिनपछि लोकेन्द्र हो’स खुल्यो उनले प्रहरीसंग भने ‘अप’रिचित युवतीले दिएको फ्रु’टी खाएको थिएँ, पक्राउ परेप’छि मात्रै म काठमाडौंमा रहेको थाहा पाएँ, गाडीमा रहेको हर्लिक्स चो’री भयो ’

दुई महिना पछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सस्तो मूल्यमा हर्लिक्स किन्ने कालिमाटीका दुईजना ब्या’पारी पनि छन् । हर्लिक्स किन्ने व्यापारीहरु ईश्वर भट्टराई, सुरेन्द्र लम्साल, खाद्यान्नको डिलर चलाउने सरोज बस्नेत र भारतिय नागरिक आदित्यकुमार सिंह रहेको प्रहरीले जनाएको छ । युवती र अन्य केही ब्यक्तिको प्रहरीले खो’जी जारी राखेको छ । हनि ट्र या प मा पारेर न शा लु प दा र्थ खु वा एपछि योजनाबद्ध रुपमा सो समूहका चारजना मिलेर सो ट्रक काठमाडौं ल्याएका थिए । हर्लिक्स गुहेश्वरीमा अ’नलोड गरेपछि बालाजु हुँदै उनीहरुले ट्रक नाग’ढुंगा पुर्याए ।

‘नागढुंगा पार गराएर लोकेन्द्रलाई सो समूहले ट्रक जिम्मा लगाएको हुनुपर्छ’ अनुस’न्धनमा संलग्न एक प्रहरी अधिकृतले भने–‘राम्रोसँग चे’त नखुल्दै लोकेन्द्रलाई ट्रक जि’म्मा लगाएर सो समूहले दु’र्घटना गराएर आफ्नो संल’ग्नता सँधैका लागि मो’ड्ने प्रया’स गरेको देखिन्छ ।’ रातोपाटीमा राजेश भण्डारीले यो समा’चार लेखेका छन्  ।

तपाईको प्रतिक्रिया