शौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु

0
52

उज्यालो नेपाल-  चितवनमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला स्थायी घरभई हाल खैरहनी नगरपालिका वडा नं. २ फुलबारी  डेरा गरि बस्ने वर्ष ३५ का प्रकाश सुनार छन् ।

मंगलबार बिहान ४ बजे शौचालयमा लडी घाईते भएका सुनारलाई उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

खैरहनीमा केराबारी भित्र एक व्यक्ति यस्तो अवस्थामा फेला परे।

Previous article‘रूसी सेनामा नेपाली भर्ना हुनु राष्ट्रहित विपरीत, उद्धार कठिन’
Next articleनगर उप-प्रमुख बालबालिका कार्यक्रम : कालिकाका २२ वटा विद्यालयमा शैक्षिक सामाग्री बितरण