जीवनमरणको दोसाँधमा चम्सुरी: रुँदै भन्छिन् “मलाई बचाउनु`होस्, म छोरीहरुका लागि बाँच्न चाहान्छु”

0
64

उज्यालो नेपाल,  कलाकार पल्पसा डंगोल चर्चित हाँस्य शृखला मेरी बास्सैबाट चर्चा कमाएकी यी कलकार अहिले जीवन र मरणको दोसाँधमा पुगेकी छन् । करिब ५ वर्षबाट दुवै किड्नी फेल भएर बाँचिरहेकी थिइन् । उनको अवस्था अहिले दयनीय बन्दै गएको बारे चर्चित कलाकार दीपाश्री निरौलाले शनिबार टिचिगं ।अस्पताल पुगेर उनलाई भेटेपछि यो खबर बाहिर आएको हो । चम्सुरीले अस्पतालबाटै किड्नी तथा उपचारको लागि रकमको सहयोग समेत याचना गरिरहेकी छन् ।

दुई छोरीहरुको उज्वल भविष्याका लागि कलाकारितासँगै अनेकौँ सं घर्ष गरेकी चम्सुरीले दीपाश्रीलाई देखेपछि भ क्का निएर रोएको भिडियो सार्वजनिक भएपछि कलाकारहरुले सहयोग अभियान चलाएका छन् । कलाकार पल्पसा डंगोल चर्चित हाँस्य शृखला मेरी बास्सैबाट चर्चा कमाएकी यी कलकारले ५ वर्षदेखि उपचा र खर्च टार्दै आएपनि २ महिना देखि आफूलाई अत्यन्तै संकट परेको उनले दीपाश्रीसँग भक्कानिँदै भनेकी छिन् ।

उनले भनेकी छिन् ‘मलाई उप चारको लागि साह्रै गाह्रो भएको छ। मेरो छोरीहरुको भविष्यको लागि संघ र्ष गर्दा गर्दै मेरो कि ड्नी फेल भएको पत्तै पाइन। ५ वर्षदेखि उपचार गर्दै आएँ। तर २ महिनादेखि मलाई अन्यन्तै गाह्रो भएको छ,’ उनले अस्पतालबाटै भनेकी छन्, ‘मलाई बचाउने कोही भएन संशारमा मलाई कसैले किड्नी दिएपनि बाँ चने थिएँ। अकालमा मेरो ज्या न जाँ दैन थियो होला । मेरो भन्दा मलाई छोरीहरुको बढी चि न्ता छ । म उनीहरुको लागि भएपनि बाँ च्न चाहन्छु।’ चम्सुरीलाई सहयोग गर्न ९८०३१३३६६९ चहानेले सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया