यस्तो देखियो ट्रेलरमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’

0
54
Five cats looking around a field.

इटहरी / फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस-सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ ।

यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन् ।

 

The post यस्तो देखियो ट्रेलरमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0