फिफा वरियतामा नेपाल यथावत

0
24

फिफा वरियतामा नेपाल यथास्थानमा कायम छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहेको हो।

वरियतामा छिमेकी भारत १०८ औं स्थानमा छ।

वरियतामा मालदिभ्स १ सय ५४, अफगानिस्तान १४९, कुवेत १४७, चाइनिज ताइपेई १३८ र जोर्डन ९७ औं स्थानमा छन्।

वरियताको शीर्ष स्थानमा वेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल र चौथो स्थानमा इग्ल्याण्ड यथावत छन्।

युएईको रोयल गार्डमा कसरी जान सकिन्छ ? के के छ मापदण्ड ? हेर्नुस् विस्तृतमा

Previous articleविवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध
Next articleस्विस दूतावासले भन्योः चर्चामा आएजस्तो सञ्चारमन्त्रीसँग भेटघाट तय भएको छैन