वुवा विदेशवाट आउने खुसीमा निस्केका ८ वर्षे छोरालाई बसले ठ क्क र दियो, ब्याक गरेर मा’रेको आ’रोप

0
144

बुवा दसैं मान्न विदेशवाट घर आउने भएपछि रमाउँदै सामान किन्न बजार निस्केका एक बालकको गाडीको ठ क्क रवाट नि’धन भएको छ । चितवनको भरतपुर महानगरपालिका (७ मा पर्यटक बोक्ने बसको ठ क्क रबाट ८ वर्षका बालकको नि’धन भएको हो । भरतपुर ७ का ८ वर्षिय मिलन भण्डारीको नि’धन भएको प्रहरीले जनाएको छ ।

चौविसकोठीबाट पटिहानी जाँदै गरेको बा१प १२८४ नम्बरको कसरा टुर्स एण्ड ट्राभल्स प्रालिको बसले विकास चोक नजिकैको सडकपेटीमा आमा र बहिनीसँगै हिडेका बालकलाई ठ क्क र दिएको हो । उनी सामान किन्न घरवाट निस्केका थिए । मामाघरमा बस्दै आएका उनी बुबा विदेशबाट दसै मनाउन आउने खबर भएपछि उनीहरु नजिकैको पसलमा सामान किन्न गएका थिए । पसलबाट बाटो पार गर्ने क्रममा ती’व्र गतीमा आएको बसले ए’क्कासि ठ क्क र दिएको थियो ।

मिलनको घर भने माडी हो । बुवालाई भेट्ने उमंगमा रहेका उनको मामाघर नजिकै सडकमा नि’धन भयो । उनको टाउकोमा ग म्भी र चो ट लागेको थियो । घर नजिकै नातीको श व देखेपछि मामाघरको हजुरआमा सूर्यकुमारी लामिछाने बे हो स बनेकी थिइन् । बस र चालक प्रहरी नियन्त्रणमा छन् । बसको ठ’क्कर बाट सामान्य घा’ईते भएका बालकलाई बस ब्याक गरेर कि’चेर मा’रेको स्थानीयको आ’रोप छ ।

बालकको मृ’त्यु भएपछि घट’नास्थलमा स्थानीयले प्रदर्शन गर्दै बस तो’डफो’ड गरेका छन् । स्थानीयले वि’रोध प्रदर्शनको क्रममा बसको सीसा तो’डफो’ड गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई ति’तरबितर पार्न अश्रु’ग्यास प्र’हार गरेको छ । केहीबेर झ’डप भएको थियो ।  प्रहरीका अनुसार ठ’क्करबाट घा’इते भई बालकलाई उपचारको लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा चिकित्सकहरुले मृ’त घोषणा गरेका थिए । प्रहरीले ठ’क्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया