‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित)

0
32
Five cats looking around a field.

ईटहरी / चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ काे गीत सार्वजनिक भएकाे छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएकाे हाे । ‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । हेर्नुस गितकाे भिडियो . . .

The post ‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित) appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0