
विराटनगर, २१ माघ । सुन तस्करी गरेको अभियोगमा मोरङ प्रहरीले एक भारतीयलाई आज नियन्त्रणामा लिएकाे छ। प्रहरीले भारतकाे विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा- २० निवासी ६२ वर्षीय चन्दन भौमिकलाई विराटनगर भन्सार ढोकामा नियन्त्रणमा लिएकाे हाे । अभियुक्त भौमिकलाई सुनका दुई चुरासहित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी […]