कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना (भिडियाे सहित)

0
116
Five cats looking around a field.

धरान / हंगकंगमा बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारि आफ्नो नयाँ गीतको  म्युजिक भिडियो  सार्वजनिक गरेका छन्  ।”  मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको ” बोलको प्रेमिल गीतमा अभिनय पनि गायक स्वयमको  रहेको छ ।

प्रेमिकाको सम्झना गर्दै गाईएको गीत मनोज चामलिंग को निर्देशन तथा छायांकनमा तयार भएको हो  ।भ्यालेन्टाईन डेको पुर्व सन्ध्यामा  उक्त म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल बाट रिलिज गरिएको छ  । केहि महिना अगाडी मात्र उनले ” मत कुनै फुल”  बोलको आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । बिस्तारै आफ्ना अन्य गीतहरुको पनि म्युजिक भिडियो बनाउदै लाने गायक कबि बताउंछन ।

The post कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना (भिडियाे सहित) appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0