१२०५ मतगणना गर्दा रत्ननगर १५ मा आएको नतिजा

0
2534

उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा यतिबेला रत्ननगर १५ को गणना जारी छ । १२०५ को मतगणना हुँदा आएको नतिजा यस्तो छ ।

मेयर तर्फ
कांग्रेस : ५९८
एमाले : ३७२

उपमेयर तर्फ
एमाले : ४६६
समाजवादी : ४४६

वडाध्यक्ष तर्फ
एमाले : ५५१
कांग्रेस : ३७०
माओवादी केन्द्र १९०

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3