
उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा वडा नं. १६ को ९४२ मतगणना गर्दा आएको नतिजा यस्तो छ ।
मेयर तर्फ
कांग्रेस : ४०९
एमाले : ३२७
हलो ४९
उपमेयर तर्फ
एमाले : ३३१
समाजवादी : २१८
हलो ७०
स्वतन्त्र ४६
वडाध्यक्ष तर्फ
एमाले : ३७५
कांग्रेस : ३२०
समाजवादी : ३६
राप्रपा ७३
स्वतन्त्र ४१
महिला सदस्य
एमाले : ३२५
कांग्रेस : ३१८
राप्रपा ६३
स्वतन्त्र ३०
दलित महिला सदस्य
एमाले : २७९
कांग्रेस : ३०८
राप्रपा ६२
स्वतन्त्र २६
खुल्ला १
एमाले : २२६
कांग्रेस : २९५
माओवादी केन्द्र १३२
राप्रपा ३६
स्वतन्त्र ३२
खुल्ल्ला २
एमाले : २१२
कांग्रेस : २७०
राप्रपा ८५
स्वतन्त्र ३३