रत्ननगर १६ का कुन उम्मेदवारले कति मत पाए ? कसको कसको भयो जमानत जफत ?

0
1023

निराजन घिमिरे, जेठ ७- चितवनको रत्ननगरमा मतगणना सकिएको छ । वैशाख ३० गते चुनाव सम्पन्न भएपछी ३१ गते विहान १० बजे देखि सुरु भएको मतगणना हिजो दिउँसो १२ बजे सम्पन्न भएको हो । रत्ननगरको वडा नं. १६ को मतगणनामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार हेमराज थापाले विजय हासिल गरेका छन ।

यस वडामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपा गरि ५ दल र स्वतन्त्रको एउटा समूह चुनावी मैदानमा थिए । यस्तै वडाध्यक्ष, दुई खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि जम्मा ५ पदको लागी ३० जनाको उम्मेदवारी परेको थियो ।

रत्ननगर १६ का वडाध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.हेमराज थापा नेकपा एमाले ९२५निर्वाचित
२.बद्रि प्रसाद अर्याल नेपाली कांग्रेस७८३
३.लाल बहादुर लामा राप्रपा १७३
४.हरिराम श्रेष्ठ स्वतन्त्र ११४
५.
विष्णु प्रसाद अर्याल एकिकृत समाजबादी
८२
६.बुद्धिमान गुरुङ माओवादी केन्द्र

रत्ननगर १६ का सदस्यहरु (खुल्ला)ले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.चिज कुमार श्रेष्‍ठनेपाली कांग्रेस ७३५निर्वाचित
२.ज्ञानेन्द्र रेग्मीनेपाली कांग्रेस६८८निर्वाचित
३.धन बहादुर वोगटीनेकपा एमाले ६५७
४.विष्णु प्रसाद रिमालनेकपा एमाले ६०३
५.
एलिन गुरुङमाओवादी केन्द्र
३०८
६.इश्‍वर कुमार श्रेष्‍ठएकीकृत समाजवादी २३५
७.
सफल श्रेष्‍ठराप्रपा २२३
८.
प्रेम बहादुर विश्‍वकर्माराप्रपा१४०
९.
गणेश बिकाश नेपालस्वतन्त्र ९०
१०.देव कुमार गुरुङस्वतन्त्र८१
११.दिल बहादुर घिसिङमाओवादी केन्द्र४०
१२.
नेत्र बहादुर रायमाझीएकीकृत समाजवादी २५

रत्ननगर १६ का महिला सदस्य उम्मेदवारहरुले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.सरिता गुरुङ्गनेकपा एमाले ८३५निर्वाचित
२.जग माया गुरुङनेपाली कांग्रेस८१५
३.शोभा गुरुङ्ग राप्रपा १४६
४.रुपा भट्टमाओवादी केन्द्र ११८
५.
रुपा देवी कार्की खनालस्वतन्त्र
८२
६.पम्फा माया मगरमाओवादी केन्द्र१९

रत्ननगर १६ का दलित महिला सदस्य उम्मेदवारहरुले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.रिता वि.क.नेकपा एमाले ८२४निर्वाचित
२.सरिता सुनारनेपाली कांग्रेस७७५
३.रीतु वि कराप्रपा १५३
४.सर्मिला वि.कएकिकृत समाजवादी ९७
५.
संसरा वसेलस्वतन्त्र
७५
६.रिता कुमारी वि.क.माओवादी केन्द्र३९

कानुनतः उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । यसरी हेर्दा २०७९ को सम्पन्न स्थानिय निर्वाचनमा रत्ननगर १६ का ३० जना उम्मेदवार मध्ये १७ जनाको जमानत जफत भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1