रत्ननगर १५ मा कुन पार्टीको उम्मेदवारले कति मत पाए ?

निराजन घिमिरे, जेठ ७- हालै सम्पन्न स्थानिय निर्वाचनमा रत्ननगर १५ मा वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा विभिन्न ५ राजनीतिक दलबाट कुल २४ जना उम्मेदवार बनेका थिए । यस वडामा वडाध्यक्ष, एक खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् । त्यस्तै एक खुल्ला सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कुल ३१५५ मत खसेको वडा नं. १५ का २४ जना उम्मेदवारहरु मध्ये ९ जनाको जमानत जफत भएको देखिन्छ ।  कानुनतः उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । उम्मेदवारहरुले पाएको मतको विवरण यस्तो छ ।

रत्ननगर १५ का वडाध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.आशिक तमाङ्गनेकपा एमाले १४७८निर्वाचित
२.दण्ड पाणी लामिछानेनेपाली कांग्रेस९९०
३.दिल बहादुर बुढाथोकीमाओवादी केन्द्र१७३
४.प्रितम प्रसाद पाण्डेराप्रपा ३९
५.
राजु गुरुङएकिकृत समाजबादी
१२

रत्ननगर १५ का खुल्ला सदस्य उम्मेदवारहरुले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.शिव प्रसाद तिवारीनेपाली कांग्रेस१२३१निर्वाचित
२.इम प्रसाद पन्तनेकपा एमाले १०७०निर्वाचित
३.गोपाल प्रसाद नेपालनेकपा एमाले १०२४
४.मदन भुजेलएकिकृत समाजबादी ५२२
५.
विष्णु प्रसाद लम्सालएकिकृत समाजबादी
३९६
६.

जगत बहादुर लम्साल (क्षेत्री)
राप्रपा १५६
७.
परशुराम लामिछानेराप्रपा १३१
८.अजय स्याङतानमाओवादी केन्द्र ३२
९.राम प्रसाद ढकालमाओवादी केन्द्र २५

रत्ननगर १५ का महिला सदस्य उम्मेदवारहरुले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.लिला देवी पोख्रेलनेकपा एमाले ११५६निर्वाचित
२.शर्मिला सिंखडा (लामिछाने)नेपाली कांग्रेस१११५
३.कल्पना घिमिरेमाओवादी केन्द्र४८२
४.अमृता गुरुङ्गराप्रपा ७७
५.
सरला काप्रीएकिकृत समाजबादी
३३

रत्ननगर १५ का दलित महिला सदस्य उम्मेदवारहरुले प्राप्त गरेको मत

क्र.स.नामथर दल प्राप्त मत कैफियत
१.रुक माया परियारनेकपा एमाले १२५०निर्वाचित
२.लक्ष्मी विश्‍वकर्मानेपाली कांग्रेस१०८३
३.निर्मला अछामी सार्कीएकिकृत समाजबादी
३२८
४.सुनिता वि.कमाओवादी केन्द्र ६५
तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
1