प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ सार्बजनीक

0
28
Five cats looking around a field.

ईटहरी/ गायक प्रमोद खरेलको स्वरमा रहेको “आज फुर्सद छैन मैया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गायक प्रमोद खरेलले धेरै नेपाली गीतमा आफ्नो स्वर दिईसकेका छन् । भने यस पटक पनि नया गित”आज फुर्सद छैन मैया” बोलको गीतमा आफ्नो स्वर दिएका हुन ! सार्बजनिक गरिएको गीतको भिडियोमा बिकाश लामिछाने र सम्पदा बानिया को फ़िचर्ड रहेको छ । हेर्नुस भिडियो :

सार्बजनिक गरिएको गीतमा कन्चन पुडासैनी को सब्द तथा अनिल घिमिरेको संगीत रहेको छ भने बिपिन आचार्यले एरेञ्ज गरेका छन् । कृष्ण देभ रुपाखेतीले निर्देशन गरेको उक्त गीतको भिडियोलाई प्रशान्त तामांगले कोरियोग्राफ गरेका छन् भने छायाकार उत्सभ दाहाल ले छायांकन गरेका छन् ।

ओ एस आर डिजिटल बाट सार्बजनिक गरिएको उक्त गीतको भिडियोलाई बिकाश दाहाल ले सम्पादन गरेका छन् भने सार्बजनिक भएको केहि समयमै धेरैले उक्त भिडियोलाई हेरेर मन पराइसकेका छन् । धेरैले सो गीतको भिडियो हेरी भिडियो राम्रो बनेको भनि सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

The post प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ सार्बजनीक appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0