विमानस्थलको कफी सपमा आगलागी

0
97
Five cats looking around a field.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको सोमबार साँझ आगलागी भएको छ। दमकल ल्याएर आगो निभाइएको छ।

सर्ट सर्किट भएर आगो लागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

‘सर्ट भएर आगो लागेको थियो, अहिले निभाइसकिएको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0