काठमाडौं– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ। सोमबार साँझ विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको कफी सपमा आगलागी भएको हो।
विमानस्थल स्रोतका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। विद्यत सट भएर आगलागी भएको बताइएको छ। क्षेतिको थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
+1
+1
+1
+1
+1
+1