त्रीदेबी फेसन हाउसकाे डिजाइनमा मोडलहरु

0
140
Five cats looking around a field.

इटहरी / फेसनइस्टा रनवे सोमा त्रीदेबी फेसन हाउसले मोडलहरूको कपडा डिजाइन गरेकाे छ । रोज डे को अवसरमा गत शुक्रबार क्रमस इन्टटेन्मेनले ललितपुरको अैला लाउन्ज रेस्टुरेन्टमा आयोजना गरेको फेसनइस्टा रनवे सो मा त्रीदेबी फेसन हाउसले उक्त डिजाइन गरेकाे हाे । १३ जना महिला र ६ जना पुरुषहरूकाे कपडा डिजाइन गरेर फेसन हाउसले बताएकाे छ ।

अलग अलग डिजाइनमा सजीएका मोडलहरुले अैला लाउन्जमा रौनक थपेको थिए । रनवे सोको कोरीयोग्राफी नीलम पौडेल गरेकी छन् । कुमारीपाटी स्थीत त्रिदेबी फेसन हाउसका सञ्चालिका तथा डिजाइनर सन्जीता बराल र दीपा केसीले आगामी दिनमा पनि नेपाली संस्कृतिको मौलीक पोसाकहरुलाइ पनी समेटेर डिजाइन तयार पार्ने बताए ।

The post त्रीदेबी फेसन हाउसकाे डिजाइनमा मोडलहरु appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0