एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

0
14

काठमाडौँ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेशकी पूर्वमुख्य मन्त्रीसमेत रहेकी शाक्य एमाले उपाध्यक्ष हुन् । चैत तीन गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0