नेम्वाङको शवयात्रा निवासबाट सुरु

0
3
Five cats looking around a field.

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्तिम महाप्रस्थान उहाँको नीजि निवास बालुवाटारबाट सुरु भएको छ ।

संविधान सभाका अध्यक्ष नेम्वाङको शवयात्रा नीजि निवास बालुवाटारबाट शंखपार्कतर्फ अघि बढिरहेको छ ।

अन्तिम संस्कार दिउँसो आज ११ बजे पशुपतिनाथ मन्दिरस्थित आर्यघाटमा राजकीय सम्मानका साथ सम्पन्न हुनेछ । स्वर्गीय नेम्वाङको अन्त्येष्टि लिम्बूहरुको मुन्धुम विधि अनुसार गरिने उहाँको परिवारले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0