१८ वर्षिय भाईको बयान; दाजु विदेशमा, घरमा सबै सुतेपछि भाउजु आउनुहुन्थ्यो, बच्चा होला भन्ने थाहा थिएन

0
37

कैलाली । केही घटनाले भाउजु आमा समान हुन्’ भन्ने युक्तिलाई केबल उखान मात्रमा सिमित गरिदिन्छ । र प’त्याउनै नसकिने घट’ना हुन्छन् । कैलालीका एक किशोरको बयानले सबैलाई अच’म्बित पारेको छ । उनको बयानले माथी उद्धारण गरिएका शब्दलाई मि’थ्या सावित गरेको छ । आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजु देवरबाट गर्भ’वती भइन् । त्योपनि दाजु विदेश गएका बेला । घटनाले त्यति बेला पुष्टि पायो जतिबेला भाउजुको पेटमा हुर्किदै गएको बच्चा बढेर पेटको आकारमा बृद्धि भयो ।

प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई ग’र्भवती बनाएका हुन्। दाजु विदेश गएको मौका पारी देउवरसँग भाउजुको हिमचिब बढ्दै जान्छ । घट’ना बाहिर आएपछि उनीहरुको बयानले सबैलाई च’कित बनाएको छ । किशोरले भने जब रा’ति सबै जना निदाइसक्थे भाउजु म कहाँ आउनुहुन्थ्यो । यसो गर्दा बच्चा बस्छ भन्नेपनि मलाई थाहा थिएन । मेरो बेला भएकै छैन की जस्तो लाग्थ्यो ।

श्रीमान विदेश गएको एक वर्ष पछि उनकी भाउजु ग’र्भवती भएकी थिइन्। ग’र्भवती भएकी ती महिलाले ला’जै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भ’वती भएको रह’स्य खुलेको हो। उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेसिया छन्। श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा देवरसँग सम्बन्ध कायम गरेकी थिइन्। महिलाले देवरबाटै गर्भ’वती भएको दा’वी गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन्। देवरलेपनि भाउजुसँग सम्बन्ध कायम भएको स्वीकार गरेका छन् ।

ती महिलाले देवरलाई घरमै बोलाएर सम्बन्ध कायम गरेको पनि स्वीकार गरेकी छिन्। दुबै परिवारले उनीहरुको व्यबहार नै शंका’स्पद रहेको बताएका छन् । बच्चा हुर्किसकेकाले अब उनलाई जन्म दिनुको विकल्प उनीहरुसँग बाँकी छैन । यसैले अहिले देवर र भाउजुलाई गाउँलेले मिलेर जिम्मा लगाएका छन् । विषय प्रहरीसम्म पुगेको छ । प्रहरीले सहमतिमा नै सम्बन्ध कायम गरेको दुवैले स्वीकार गरेपछि र उ’जुर बाजुर नगर्ने एकसाथ बस्ने सहमति भएपछि मिलापत्र बनाउँने तयारी गरेको छ । तर किशोरको उमेर सानो भएकाले निगरानी राख्ने भएको छ ।

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

Previous articleमहिलाले पुरुषको वी र्य खाएको अवस्थामा ‘गर्भ’ रहन्छ ?
Next articleभरतपुरको चौबिसकोठीमा फहराइयो ६५ फिटको राष्ट्रिय झण्डा