सुवास शर्मा लामिछाने कुश्मा, ६ माघ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित मेलमिलाप चोकमा रहेको स्थानिय प्रेम जैशी लामिछानेकाे घरमा पकाएको भात शंकास्पद देखिएकाे छ । पात पकाएर डल्लाे पारेर उफार्दा बल जसरी उफ्रिएपछि स्थानीय संशकित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल […]
तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
+1
+1
+1
+1
+1
+1