जनकपुरधाम, ६ माघ । पत्रकारहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घाेषणा गरको छ । आइतबार नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार मतोको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेको हो । गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा मेयर […]
तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
+1
+1
+1
+1
+1
+1