साढे दुई करोड खर्चेर चितवन नारायणी किनारमा एक महिने महायज्ञ हुदै
चितवन । नारायणी नदी किनारमा भोलि (बिहीबार)देखि साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ सुरु हुँदै छ । एक महिनासम्म चल्ने महायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन...
२०८० सालका चाडपर्व : मलमासका कारण दशैं एक महिना ढिलो
काठमाडौं । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको...
स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य
तपाई आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहानुहुन्छ भने ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् । यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ...
आज २०७९ साल मङ्सिर १५ गते विहिबार, आजको तपाईको दिन कस्तो...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम...
आज वि.सं. २०७९ साल कार्तिक ३० गते बुधवार, तपाईको आजको दिन...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा...
विजयादशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा, कता फर्केर...
काठमाण्डाै – भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका...
दसैं टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा
काठमाडौंः यस वर्ष विजयादशमी टीकाको उत्तम साइत असोज १९ गते वुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।...
आज नागपञ्चमी, नागको पूजा अर्चना गरेर मनाइँदै
१७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ...
कोरोनाको कारण दुई वर्ष सम्म हुन नसकेको विक्रमबाबा मेला यसपटक हुने
उज्यालो नेपाल, चैत १४- कोरोना महामारीको कारण विगत २ वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला यसपटक हुने भएको छ । कोरोना महामारीको त्रास कम हुँदै...
रत्ननगरको भद्रकाली मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइयो
निराजन घिमिरे, रत्ननगर, फागुन १८- फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व, प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने यो पर्वमा हिन्दू धर्मावलम्बीले देशभरका शिवालयमा देवाधिदेव...