दुर्घटनाग्रस्त जहाजभित्रैबाट भईरहेको फेसबुक लाईभ भिडियोको सत्यता के हो ?

१५ जनवरी २०२३ मा यति एयरलाइन्सको 9N-ANC कलसाइन भएको एटिआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भयो। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना...